०५ साउन २०८३, मंगलबार
कोरोना अपडेट

थप ४ हजार ४७२ जनामा कोरोना संक्रमण, ९२ जनाको मृत्यु

थप ४ हजार ४७२ जनामा कोरोना संक्रमण, ९२ जनाको मृत्यु

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) का ४ हजार ४ सय ७२ संक्रमित फेला परेका छन् ।

एन्टीजेन र पीसीआर गरी १७ हजार ९०३ नमूना परीक्षणमा पीसीआतर्फ ३ हजार ३ सय ७० र एन्टीजेनतर्फ १ हजार १ सय २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै सक्रिय संक्रमितको संख्या ८५ हजार ५ सय ४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९२ जनाको मृत्यु भएको छ । मृतकको कूल संख्या ७ हजार ९ सय ९० पुगेको छ ।

२४ घण्टाको अवधिमा ६ हजार ९ सय ५१ जना निको भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्