३० जेठ २०८३, शनिबार

सभामुखले बोलाएको सर्वदलीय बैठक : ओली अनुपस्थित, को–को भए सहभागी ?

सभामुखले बोलाएको सर्वदलीय बैठक : ओली अनुपस्थित, को–को भए सहभागी ?

सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्वप्रधानमन्त्रीहरुसँग  संघीय संसद भवन नयाँ बानेश्वरमा  आयोजना गरेको छलफल जारी छ । 

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड',  पूर्वप्रधानमन्त्रीहरु माधव कुमार नेपाल, डा.बाबुराम भट्टराई र झलनाथ खनाल (भर्चुअल), जसपा अध्यक्ष उपेन्द्र यादव,  राप्रपाबाट दिपक बोहोरा, नेमकिपाबाट प्रेम सुवाल सहभागी रहेका छन् ।

प्रतिनिधि सभा विघटनपछिको अवस्थाबारे बैठकमा छलफल हुँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्