१२ असार २०८३, शुक्रबार

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

कालिमाटी फलफूल तथा तरकारी बजारमा शनिवार सबैभन्दा महँगो कुरिलो रहेको छ । 

कालिमाटी फलफूल तथा तरकारी विकास बोर्डले कायम गरेको शनिवार थोक बजार दररेट अनुसार कुरिलोको प्रति किलो ५ सय ५० देखि ६ सय रुपैयाँसम्म रहेको छ । 

यस्तै डल्ले च्याउको मूल्य न्यूनतम २ सय ५० देखि अधिकतम २ सय ८० रुपैयाँसम्म रहेको छ ।

हेर्नुहोस् अन्य तरकारी तथा फलफूलहरूको थोक मूल्यसूची

salt training

कमेन्ट गर्नुहोस्