१४ असार २०८३, आइतबार

मेटमणी चौधरीको टिप्पणीः वैद्यले माफी माग्नु पर्दैन

मेटमणी चौधरीको टिप्पणीः वैद्यले माफी माग्नु पर्दैन

नेपाली कांग्रेसका बाग्मती प्रदेश सभाका सांसद नरोत्तम वैद्यको विवादित अभिव्यक्तिको मुलुकभर चर्को आलोचना हुँदा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल पक्षीय केन्द्रीय सदस्य मेटमणी चौधरीले भने उनको समर्थन गरेका छन् । 

शनिवार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले वैद्यको पक्षमा उभिएका हुन् ।

उनले सत्य उजागर गरेको भन्दै धन्यवाद समेत दिएका छन् । 

उनले भनेका छन्,'तितो सत्य उजागर गर्नु भएकोमा धन्यवाद भन्न चाहन्छु । यसैले वहाँले न माफी माग्नु पर्दछ न त पश्चाताप ! '

salt training

कमेन्ट गर्नुहोस्