१२ असार २०८३, शुक्रबार

घुस माग्ने मिटर रिडरविरुद्ध मुद्दा दायर

कात्तिक २०, २०७४
घुस माग्ने मिटर रिडरविरुद्ध मुद्दा दायर


काठमाडौँ, २१ जेठ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत् मिटर जडान गर्ने कार्यमा सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको आरोपमा पक्राउ परेका भद्रपुर शाखामा कार्यरत मिटर रिडर रामबहादुर महतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार मिटर रिडर महतले नयाँ घरमा मिटर जडान गर्ने प्रयोजनका लागि विभिन्न बहानामा घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो ।
रासस

salt training

कमेन्ट गर्नुहोस्