१२ साउन २०८३, मंगलबार

थप २ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि, ५२ जनाको मृत्यु

थप २ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि, ५२ जनाको मृत्यु

नेपालमा कोरोनाका २ हजार ८ सय २८ संक्रमित फेला परेका छन् ।

पछिल्लो २४ घण्टामा पीसीआरतर्फ २ हजार १४ र एन्टीजेनतर्फ ८ सय १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस अवधिमा कुल १३ हजार २२ नमूना परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको छ भने ३ हजार ८२ जना डिस्चार्ज भएका छन् ।

* (तथ्यांक केही फरक पर्न गएकाले सच्याइएको छ ।)

salt training

कमेन्ट गर्नुहोस्