१० असार २०८३, बुधबार

प्रदेश १ - १३०० सङ्क्रमणमुक्त्त

प्रदेश १ - १३०० सङ्क्रमणमुक्त्त

पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं १ मा आज एक हजार २९९ जना कोरोना सङ्क्रमणमुक्त्त । भएका छन् सङ्क्रमणमुक्त हुनेमा ५५५ महिला र ७४४पुरुष  छन् ।
    हालसम्म सङ्क्रमित ६७ हजार २२८ तथा निको भएर घर फर्किने  ५२हजार ३७३ पुगेका छन् । सो अवधिमा आज ३९३  नयाँ सङ्क्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा सो अवधिमा एक हजार ४२९ जनाको पिसिआर परीक्षण गरिएको तथा अहिले पनि करीब १५ हजार ह सक्रिय सङ्कमित रहेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्