०४ असार २०८३, बिहीबार

सार्वजनिक र निजी सवारीसाधन सञ्चालनको सम्बन्धमा यस्तो छ निर्णय

सार्वजनिक र निजी सवारीसाधन सञ्चालनको सम्बन्धमा यस्तो छ निर्णय

काठमाडौंमा जारी निषेधाज्ञा असार १४ गतेसम्मका लागि लम्ब्याइएको छ । असार ८ देखि लागू हुने गरी स्थानीय प्रशासनले अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, विद्युत मर्मत सम्भार, दुवानीका साधनहरु विषय उल्लेखगरी सञचालन गर्न दिने निर्णय गरेको छ ।
यस्तै निजी सवारी साधनका साथै ट्याक्सीमा बढीमा तीनजना र मोटरसाइकल तथा स्कुटरमा जोरबिजोर प्रणाली लागू गरेर सञ्चालन गर्न दिइनेछ ।

ट्याक्सीबाहेक सार्वजनिक सवारीसाधन सञ्चालनको भने अनुमति दिइएको छैन ।
अरु विस्तृतमाः

salt training

कमेन्ट गर्नुहोस्