२३ असार २०८३, मंगलबार

हुन्डाई प्यालिसेड नेपाल भित्रियो, कति पर्छ मूल्य ?

हुन्डाई प्यालिसेड नेपाल भित्रियो, कति पर्छ मूल्य ?

हुन्डाई गाडीको नेपालको लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले नयाँ एसयूभी प्याlलस]ड नेपाल भित्रिएको छ . प्यालिसीड ७ सीटर प्रिमिएम एसयूभी हो  ।

कम्पनी स्रोतका अनुसार यो कार छिट्टै नि आधिकारिक रूपमा सार्वजनिक हुनेछ  .  यो कार कोरियामा उत्पादन भएर नेपाल आएको हो । 

नेपाली बजारमा प्याlलस]ड २.२ लिटरको डिजल इन्जिन अप्सनमा आउने सम्भावना रहेको छ जसले २०० पीएस पावर तथा १७५०-२७५० आरपिम  टर्क उत्पादन गर्नेछ ।

यो एसयूभी ८ स्पीड अटोमेटिक ट्रान्समीसनमा उपलब्ध रहेको छ । नेपाली बजारमा यो एसयूभीको शुरूआती मूल्य २ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ ।

नेपाली बजारमा यो एसयूभीको प्रतिस्पर्धा टोयाटाको फर्चुनर, मित्सुबिशी पजेरो र फोर्डको इन्डेभरसँग हुने छ ।
 

salt training

कमेन्ट गर्नुहोस्