१० असार २०८३, बुधबार

युवराज खतिवडा कोष्टारिकाका लागि पनि गैरआवासीय राजदूत नियुक्त

युवराज खतिवडा कोष्टारिकाका लागि पनि गैरआवासीय राजदूत नियुक्त
फाइल फोटो

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई कोष्टारिकाका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम आज सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्