०६ असार २०८३, शनिबार

सेनाको अगुवाइमा पस्थलीमा बृक्षारोपण

कात्तिक २०, २०७४
सेनाको अगुवाइमा पस्थलीमा बृक्षारोपण

काभ्रे २२ जेठ –नेपाली सेनाको पहलमा काभ्रेसको पस्थलीमा सोमवार वृक्षारोपण गरिएको छ ।

विश्व वातावरण दिवसको उपलक्षमा सोमवार पनौती नगरपालिकाको पस्थलीमा वृक्षारोपण गरिएको हो । नेपाली सेनाका कर्णेल रामहरी केसीको पहलमा पस्थलीको नाङ्गो डाडामा वृक्षारोपण गरिएको हो ।

कर्णेल केसीले रोपिएका विरुवाको संरक्षणका लागि स्थानीय एक व्यक्तीलाई मासिक पैसा दिएर जिम्मा लगाइएको छ । सेनाले पस्थलीमा रहेको भत्केको मन्दिरपनि पुननिर्माण गर्ने भएको छ ।

वृक्षारोपण कार्यक्रममा काभ्रेका प्रमुख जिल्ला अधिकारी शिव शिम्खडा, नेपाल प्रहरीका एसपी सहकुल थापा लगायतको सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्