१० असार २०८३, बुधबार

तस्वीर – सुनसान शाश्वत धाम

तस्वीर – सुनसान शाश्वत धाम

तीव्ररुपमा फैलिएको कोरोना सङ्क्रमण न्युनीकरणका लागि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण सुनसान बनेको शाश्वत धाम । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकास्थित केउरेनीमा रहेको यस धाममा कोरोना कहर शुरु हुनु अगाडिसम्म मासिक एक लाखभन्दा बढी आन्तरिक पर्यटक आउने गरेका थिए । तस्वीरः टेकराज पोखरेल/रासस

 

salt training

कमेन्ट गर्नुहोस्