२८ जेठ २०८३, बिहीबार

सरुवा रोग अस्पताल टेकुमा सेवा विस्तार

सरुवा रोग अस्पताल टेकुमा सेवा विस्तार

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले सेवा विस्तार गरेको छ ।

अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले मंगलवार एक सूचना प्रकाशित गर्दै फार्मेसी २४ घण्टै खुला राख्ने र सीसी स्क्यान सेवामा सीटी एन्जिओ परीक्षण प्रतिबिरामी एकपटकको ६ हजार ५०० रुपैयाँ लिने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्