लोक सेवाले निकाल्यो स्थगित परीक्षा तोकिएको सूचना [पूर्ण विवरण]

लोक सेवाले निकाल्यो स्थगित परीक्षा तोकिएको सूचना [पूर्ण विवरण]

कोरोना भाइरस संक्रमणको महामारीका कारण स्थगित भएका परीक्षा सञ्चालनका लागि लोक सेवा आयोगले सूचना प्रकाशित गरेको छ ।


Advertisement

बुधवारको गोरखापत्र दैनिकमा प्रकाशित सूचना अनुसार विभिन्न पदका परीक्षा सञ्चालन हुने भएका छन् ।


Advertisement

आगामी साउन महिनामा परीक्षा सञ्चालन हुने सूचनामा उल्लेख छ ।

आयोगले बुधवारै सूचना प्रकाशित गरेर स्वास्थ्य सेवाका विभिन्न पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेर अन्तर्वार्ताको मिति तोकेको छ ।


Advertisement

पढ्नुहोस् पूर्ण विवरण –

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्