56 shares
अमेरिकाले नेपाली सेनालाई आउट बोर्ड मोटर सहितको ४ वटा रेस्क्यू बोट सहयोग गरेको छ ।
अमेरिकाले बाढी तथा डुवान जस्ता जलउत्पन्न विपद्का समयमा उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्धेश्यले सो डुंगा सहयोग गरेको नेपाली सेनाले जनाएको छ ।