११ असार २०८३, बिहीबार

म्यादी प्रहरीले किन गरे नाराबाजी ?

कात्तिक २०, २०७४
म्यादी प्रहरीले किन गरे नाराबाजी ?
ललितपुर, २४ जेठ – स्थानीय तह निर्वाचन सुरक्षाका निम्ति खटिएका म्यादी प्रहरीले असतुष्टि जनाएका छन् ।

सरकारले भनेजति तलव सुविधा नदिएको भन्दै ललितपुरका म्यादी प्रहरीले परिसरमा नाराबाजी गरे । आजको कान्तिपुरमा खबर छ ।

आफूहरुलाई ४९ हजार मात्र थमाएर पठाउन खोजिएको उनीहरुको गुनासो छ ।

ललितपुरका एसएसपी ठूले राइले भने सरकारले तोकेअनुसारै तलब दिइएको दाबी गरे । तलब, विभिन्न शिर्षकका भत्तासहित कुल ५२ हजार ९४ रुपैयाँ ८७ पैसा दिइएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्