१५ असार २०८३, सोमबार

मन्त्री छान्न माओवादी हेडक्वाटर बैठक जारी

कात्तिक २०, २०७४
मन्त्री छान्न माओवादी हेडक्वाटर बैठक जारी

काठमाडौं, २४ जेठ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा सहभागि हुने मन्त्रीको टुंगो लगाउन माओवादी केन्द्रको हेडक्वाटर बैठक सुरु भएको छ । उक्त बैठकले आजै सरकारमा सहभागि हुने दुई, तीन जना मन्त्रीको नाम टुंगो लागाउने माओवादी प्रवक्ता पम्फा भुसालले बताइन् । देउवा हिँजो प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्