×

NMB BANK
NIC ASIA

एमाले केन्द्रीय कमिटी

सर्वोच्चको फैसला आएको भोलिपल्ट एमालेको बैठक, विपक्षमा लागेकालाई त्यसअघि नै सच्चिने मौका

असार १९, २०७८

NTC
Premier Steels

नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका पार्टीका सांसदलाई सर्वोच्चको फैसला आउनुअघि नै सच्चिनको लागि निर्देशन दिएको छ ।

Muktinath Bank

सर्वोच्चको फैसलाअघि हस्ताक्षर फिर्ता नगर्नेलाई कारवाही गर्ने एमालेले चेतावनी दिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिवार बसेको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले देउवाको पक्षमा हस्ताक्षर गरेकालाई सर्वोच्चको फैसलाअघि सच्चिन मौका दिइने बताएका एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

‘एमालेको चौधौं बैठक प्रतिनिधिसभा विघटन सम्बन्धी सर्वोच्चको फैसला गरेको भोलिपल्ट बस्नेछ । देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिलाई निवेदन दिएका र सर्वोच्चमा हस्ताक्षर गरेका पूर्व सांसदलाई फैसला हुनुअघिसम्म सच्चिनको लागि समय दिएको छ । त्यतिञ्जेल सच्चिनेहरू सच्चिनुपर्छ, अध्यक्षज्यूले दोबाटो त्यतिञ्जेलसम्म मात्र हो भनेर बैठकलाई जानकारी गराउनुभएको छ,’ बैठकपछि थापाले भने । 

Vianet communication

एमालेले कात्तिक २६ र मंसिर ३ गते हुने प्रतिनिधिसभा निर्वाचन तथा फागुनमा हुने स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न नता कार्यकर्तालाई निर्देशन दिएको छ । बैठकले साउन २५ देखि २७ सम्म काठमाडौंमा विधान अधिवेशन गर्ने निर्णय गर्दै त्यसका लागि राजनीतिक प्रतिवेदन लेखकको जिम्मा अध्यक्ष ओलीलाई दिएको छ । 

संगठनात्मक प्रतिवेदन पेश गर्न महासचिव ईश्वर पोखरेल, विधान संशोधन प्रस्ताव पेश गर्न संगठन विभाग प्रमुख विष्णु पौडेल र व्यवस्थापनको जिम्मा नेता रामबहादुर थापालाई जिम्मा दिएको छ । 

बैठकमा मन्तव्य राख्दै ओलीले माधव नेपाल पक्षले वार्ताको नाममा आफूहरूलाई अल्मल्याउने काम गरिरहेको आरोप लगाए । शुक्रवार शुरू बैठकले देउवाको पक्षमा हस्ताक्षर गर्न माधव नेपाल पक्षलाई सोमवार साँझ ५ बजेसम्मको समय दिएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x