119 shares
सोमबार एकाबिहानै काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापद केन्द्रका अनुसार ६ बजेर ३२ मिनेटमा काठमाडौंको कुलेश्वर आसपास केन्द्रबिन्दु भएर ३.२ रिक्टरस्केलको भूकम्प गएको हो ।