०४ असार २०८३, बिहीबार

चीनले बनायो आफैं खुम्चिने अनौठो पुल (भिडियो)

असार २१, २०७८
चीनले बनायो आफैं खुम्चिने अनौठो पुल (भिडियो)

चीनको शांघाईमा संसारकै पहिलो थ्रीडी प्रिन्टेड आफैं खुम्चिने पुल अनावरण गरिएको छ । 

पुलको लम्बाइ ९.३५ मिटर, चौडाइ १.५ मिटर र उचाइ १.१ मिटर रहेको छ । 

पुल नौवटा भागमा विभाजित छ । 

यसमा एकपटकमा २० जनासम्म मानिस आरपार गर्न मिल्छ र यसमा सतर्क गराउने प्रणाली जडान गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्