०७ असार २०८३, आइतबार

निर्वाचन आयोगमा दर्ता भयो त्रिमुल पार्टी, चुनाव चिह्न गजुर

निर्वाचन आयोगमा दर्ता भयो त्रिमुल पार्टी, चुनाव चिह्न गजुर

निर्वाचन आयोगमा त्रिमुल नेपाल नामक पार्टी दर्ता भएको छ ।

भरत दाहालको नेतृत्वमा आयोगमा दर्ता रहेको राष्ट्रिय जनपरिषद् नेपाल पार्टीको नाम परिवर्तन गरेर त्रिमुल नेपाल कायम गरिएको हो ।

निर्वाचन आयोगले चुनाव चिह्न गजुर रहने गरी आइतवार त्रिमुल पार्टीलाई मान्यता दिएको छ ।

पूर्व माओवादी पृष्ठभूमिका भरत दाहालले राष्ट्रियताको मुद्दा उठाउँदै राजनीतिक अभियान सञ्चालन गर्दै आइरहेका छन् । 

कमेन्ट गर्नुहोस्