०९ असार २०८३, मंगलबार

बालुवाटारमा प्रधानमन्त्रीले कम्प्युटरमा क्लीक गरेपछि माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन

बालुवाटारमा प्रधानमन्त्रीले कम्प्युटरमा क्लीक गरेपछि माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले कम्युटरमा क्लीक गरेपछि दोलखाको लामाबगरमा रहेको आयोजनाबाट विद्युत् उत्पादन शुरू भएको हो ।

४५६ मेगावाट क्षमताको सो आयोजनाबाट पहिलो चरणमा ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । उद्घाटन कार्यक्रमलाई उपप्रधान एवं ऊर्जामन्त्री विष्णु पौडेलले सम्बोधन गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्