१० असार २०८३, बुधबार

पोखरा महानगरमा मेयरका प्रत्यासी कांग्रेस नेता रामजी कुँवरको निधन

पोखरा महानगरमा मेयरका प्रत्यासी कांग्रेस नेता रामजी कुँवरको निधन

नेपाली कांग्रेसका नेता रामजी कुँवरको निधन भएको छ ।

कोरोना संक्रमणबाट निको भए पनि स्वास्थ्यमा सुधार हुन नसक्दा उनले ज्यान गुमाएका हुन् । 

उनको सोमवार दिउँसो काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको परिवारजनले जनाएको छ । 

यसअघि पोखरा महानगरपालिकाका मेयरका प्रत्यासी कुुँवर ट्रेड युनियन कांग्रेसका पूर्व वरिष्ठ उपाध्यक्ष हुन् । उनको घर पोखरा–६ बैदाममा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्