२४ जेठ २०८३, आइतबार

पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा

असार २२, २०७८
पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा

साविक विजेता ब्राजिल कोपा अमेरिकाको फाइनलमा पुगेको छ ।

ब्राजिलले पेरुमाथि संघर्षपूर्ण १–० को जित निकाल्दै कोपा अमेरिकाको फाइनलमा पुगेको हो ।

रियो दि जेनेरियोको मराकाना रंगशालामा हुने फाइनलमा ब्राजिलले अर्जेन्टिना र कोलम्बियामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ ।

जुलाई १० मा हुने फाइनलमा ब्राजिलले अर्जेन्टिना र कोलम्बियामध्ये एकसँग खेल्नेछ । दोस्रो सेमिफाइनल भोलि विहान हुनेछ । ब्राजिल अघिल्लो संस्करणको विजेता टोली हो ।

salt training

कमेन्ट गर्नुहोस्