११ साउन २०८३, सोमबार

चिनियाँ राष्ट्रपति सीको भर्चुअल कार्यक्रममा ओली, प्रचण्ड लगायत नेता सहभागी

चिनियाँ राष्ट्रपति सीको भर्चुअल कार्यक्रममा ओली, प्रचण्ड लगायत नेता सहभागी

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेतृत्वमा भएको भर्चुअल कार्यक्रममा नेपालबाट नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेताहरू सहभागी भएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीले आयोजक गरेको विश्वका राजनीतिक पार्टीहरूको सम्मेलनमा नेपालका नेताहरू समेत सहभागी भएका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले ओलीसहित पार्टीका नेताहरू कार्यक्रममा सहभागी भएका जानकारी दिए ।

नेकपा माओवादी केन्द्रको ब्यानरमा प्रचण्ड समेत कार्यक्रममा सहभागी भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्