०३ साउन २०८३, आइतबार

सार्वजनिक भयो सहायक प्रहरी निरीक्षक (जनपद) को लिखित परीक्षाको नतिजा, को–को भए छनोट ?

सार्वजनिक भयो सहायक प्रहरी निरीक्षक (जनपद) को लिखित परीक्षाको नतिजा, को–को भए छनोट ?

नेपाल प्रहरीको सहायक प्रहरी निरीक्षक (जनपद)को लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ  । 

लोकसेवा आयोगले बिहीवार नतिजा सार्वजनिक गरेको हो । 

लिखित परीक्षामा उतीर्ण हुनेले आगामी साउन १४ गतेदेखि परीक्षा तथा अन्तर्वार्ता दिनुपर्नेछ । 
 
salt training

कमेन्ट गर्नुहोस्