×

X
Nic Asia
Khukuri

बाढी प्रभावित क्षेत्र मेलम्ची जाँदै प्रधानमन्त्री ओली

काठमाडाैं | असार २६, २०७८

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीबाट क्षतिग्रस्त सिन्धुपाल्चोकका विभिन्न ठाउँको निरीक्षण गर्ने भएका छन् ।

LAxmi BAnk
nabil BANK inside

मेलम्ची खानेपानी आयोजना लगायत सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न प्रधानमन्त्री ओली शनिवार नेपाली सेनाको हेलिकप्टरमार्फत सिन्धुपाल्चोक जाँदैछन् ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

प्रधानमन्त्री ओली बिहान १० बजे सिन्धुपाल्चोक जाने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीले पुर्‍याएको क्षतिका साथै हेलम्बु गाउँपालिकाको बाढीपहिरो प्रभावित विभिन्न ठाउँको हवाइ निरीक्षण गर्नेछन् ।


Advertisment
Saurya island

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अरुण पोखरेलले प्रधानमन्त्री ओलीबाट शनिवार सिन्धुपाल्चोकको विभिन्न स्थानमा हुने निरीक्षणको सम्पूर्ण तयारी पूरा भइसकेको बताए ।

मेलम्ची बजार र हेलम्बुको गणेश बगरमा आयोजना गरिने कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रमबाटै ओलीले राहत कार्यक्रम समेत घोषणा गर्ने जनाइएको छ ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १४, २०७९

बनेपा नगरपालिका–८ वाहावही ज्ञान विहारबाट हराएको शाक्यमुनि बुद्धको मूर्ति आज सोही स्थानमा प्रतिस्थापन गरिएको छ ।   वहीटोलस्थित मन्दिरबाटै हराएको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा फेला परेको थियो ।...

मंसिर १५, २०७९

महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणअन्तर्गत बनेको मूलनहरमा पानी परीक्षण गरिए पनि नियमित गर्ने विषय टुंगोमा पुग्न सकेको छैन । गत असार १५ मा भारतीय पक्षले मूल नहरमा पानी छाडेको थियो ।   राष्ट्रिय गौरवक...

मंसिर १४, २०७९

बैतडीमा एक युवतीको घाँटी रेटी हत्या भएको छ । शिवनाथ गाउँपालिका-८ सैलोडाकी २१ वर्षीया माया लुहारको हत्या भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले लोकान्तरलाई जानकारी दिए । शि...

मंसिर १५, २०७९

प्रहरी निरीक्षक (इन्सपेक्टर) सञ्जय बुचाको कमाण्डमा खटिएको प्रहरी टोलिले हातहतियारसहित एक व्यक्ति पक्राउ गरेको छ । टोलीले ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ बस्ने नवीनकुमार नाल्बोलाई पक्राउ गरिएको हो । उनी...

मंसिर १४, २०७९

सप्तरीको सुरुङ्गा नगरपालिका आज मधेस प्रदेश र सप्तरीकै पहिलो बालविवाहमुक्त नगरपालिका घोषणा भएको छ । मधेस प्रदेशसमा बालविवाहविरुद्धको अभियान प्रभावकारी हुन नसकिरहेको परिप्रेक्ष्यमा सुरुङ्गा नगरपालिकाको सबै वडाले...

मंसिर १५, २०७९

घरजग्गा कारोबारमा कमी आउँदा राजस्व संकलन प्रभावित भएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव बढ्दै जाँदा घरजग्गामा लगानी कम भएकाले कारोबार घटेको हो । जसकारण यसबाट संकलन हुने राजस्व पनि घटेको छ । भूमि...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x