
आइतवार डडेल्धुरा, गैबडे र आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टा भारी वर्षा भएको पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस क्षेत्रमा थप वर्षा हुन सक्ने समेत महाशाखाले जनाएको छ ।
सो क्षेत्र भई बहने साना नदिहरुमा आकस्मिक बहाब र भिरालो जमिनमा पहिरो जान सक्ने भन्दै महाशाखाले सतर्क रहन अपिल गरेको छ ।