०९ असार २०८३, मंगलबार

कति छ आज सुनचाँदीको मूल्य ?

कति छ आज सुनचाँदीको मूल्य ?

साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

आइतवार सुनको मूल्य ९२ हजार ४ सय रुपैयाँ कायम भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन पनि यस्तो सुन सोही मूल्यमा कारोबार भएको थियो । 

यस दिन तेजाबी सुन प्रति तोला ९१ हजार ९ सय रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको छ ।

महासंघका अनुसार, आइतवार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ ।

यस दिन चाँदी प्रति तोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिन यस्तो सुन प्रति तोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्