०२ साउन २०८३, शनिबार

सर्वोच्चमा पराजुली आउने वित्तिकै कर्मचारीलाई १० बुँदे निर्देशन, सामाजिक सञ्जाल प्रयोग गर्न रोक !

कात्तिक २०, २०७४
सर्वोच्चमा पराजुली आउने वित्तिकै कर्मचारीलाई १० बुँदे निर्देशन, सामाजिक सञ्जाल प्रयोग गर्न रोक !
काठमाडौं, २५ जेठ - सर्वोच्च अदालतको नेतृत्वमा गोपाल पराजुली आउने वित्तिकै अदालतमा कार्यरत कर्मचारिहरुलाई दश बूँदे निर्देशन जारी गरिएको छ ।

दश बूँदे निर्देशनमा अदालतका कर्मचारीलाई कार्यालय समयमा साजिक संजाल प्रयोगमा रोक लगाइएको छ । कार्यालय समय भन्दा अन्य समयमा पनि सचेत भएर सामाजिक सञ्जाल प्रयोग गर्न निर्देशन दिइएको छ ।

साथै उक्त निर्देशिकामा सामाजिक संजाल तथा सञ्चार माध्यममा अनावश्यक टिकाटिप्पणी नगर्न समेत निर्देशन दिइएको छ । आफूलाई परेको समस्या सिधै सम्बन्धित अधिकारी समक्ष राख्न निर्देशन दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्