२६ जेठ २०८३, मंगलबार

पाल्पामा वडाध्यक्षको निधन, गाउँपालिका बन्द

असार २९, २०७८
पाल्पामा वडाध्यक्षको निधन, गाउँपालिका बन्द
प्रतिकात्मक तस्वीर

पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालका वडाध्यक्ष न्योबहादुर सुनारीको निधन भएको छ ।

नेकपा एमाले जिल्ला सल्लाहकार परिषद् सदस्यसमेत रहेका ५२ वर्षीय सुनारीको उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज, प्रभावमा सोमवार निधन भएको परिवारले जनाएको छ । 

स्वास्थ्यमा समस्या देखिएपछि सोमवार मेडिकल कलेज लगिएका सुनारीको कमजोरी महसूस हुने पहिल्यैदेखिको समस्या र थप जटिलता आएर उपचारकै क्रममा निधन भएको गाउँपालिकाले जनाएको छ ।

सुनारीको निधनमा शोक वक्तव्य जारी गर्दै गाउँपालिका बन्द गरिने भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्