२८ जेठ २०८३, बिहीबार
प्रधानमन्त्रीको सम्बोधन

देशवासीका नाममा प्रधानमन्त्री ओलीको सम्बोधन [LIVE]

देशवासीका नाममा प्रधानमन्त्री ओलीको सम्बोधन [LIVE]
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन शुरू गरेका छन् । 

सर्वोच्च अदालतको आदेशले आजै पदमुक्त हुँदै गरेका ओलीले सम्बोधन गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्री र सचिवहरू राखेर ओलीले सम्बोधन शुरू गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्