२५ जेठ २०८३, सोमबार

‘थोपडाले धोका दियो बरिलै’ [भिडियोसहित]

‘थोपडाले धोका दियो बरिलै’ [भिडियोसहित]

गायक भागिरथ चलाउनेको तीज गीत ‘थोपडाले धोका दियो बरिलै’ले अहिले सांगीतिक बजारमा चर्चा कमाएको छ । 

चलाउनेले आफ्नै युट्युबमार्फत सार्वजनिक गरेको गीत ट्रेन्डिङमा समेत पर्न सफल भएको छ । गीतमा चलाउनेसँगै सुनिता बूढाक्षेत्रीको पनि स्वर छ । 

प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको यस गीतमा मोडेल करिश्मा ढकाल र गायक चलाउनेको अभिनय छ । 

गीतमा रामु पोर्थेलको शब्द, संगीत छ । विष्णु शर्माले सम्पादन गरेको भिडियो साई भिजन प्रालिको ब्यानरमा निर्माण भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्