०४ असार २०८३, बिहीबार

शीतल निवासमा सुरु भयो देउवाको शपथ ग्रहण समारोह

शीतल निवासमा सुरु भयो देउवाको शपथ ग्रहण समारोह

राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री शेरबहादुर देउवाको शपथग्रहण कार्यक्रम सुरु भएको छ । निर्धारित समयभन्दा २ घण्टापछि शपथ ग्रहण सुरु भएको हो। 

salt training

कमेन्ट गर्नुहोस्