३१ जेठ २०८३, आइतबार

पाँच सदस्यीय बन्यो देउवा मन्त्रिमण्डल, चार मन्त्रीले लिएर शपथ

पाँच सदस्यीय बन्यो देउवा मन्त्रिमण्डल, चार मन्त्रीले लिएर शपथ


नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियाको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शितलनिवासमा मंगलवार राति आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिएका हुन् ।

देउवाले मंगलवार नै सानो आकारको मन्त्रिपरिषद् विस्तार गरेका छन् । देउवा मन्त्रिपरिषद्मा बालकृष्ण खाणलाई गृह, पम्फा भुसाललाई उर्जा तथा जलस्रोत, जनार्दन शर्मालाई अर्थ तथा ज्ञानेन्द्र बहादुर कार्कीलाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरुले पनि मंगलवार नै शपथ गरे ।

salt training

कमेन्ट गर्नुहोस्