०९ असार २०८३, मंगलबार

शीतल निवासमा देउवाको शपथ, तस्बिरमा हेर्नुहोस्

शीतल निवासमा देउवाको शपथ, तस्बिरमा हेर्नुहोस्


नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतले उनलाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएअनुसार राष्ट्रपति विद्योदवी भण्डारीले आजै उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै शपथ सम्पन्न भएको हो।  

देउवा सरकारमा बालकृष्ण खाँड, जनार्दन शर्मा, ज्ञानेन्द्र बहादुर कार्की र पम्फा भुसाल पहिलो चरणमा मन्त्री बनेका छन् ।

शपथग्रहण समारोहका तस्बिर हेर्नुहोस्ः

salt training

कमेन्ट गर्नुहोस्