१० असार २०८३, बुधबार

भर्‍यायाङ्गबाट लडेर मृत्यु

भर्‍यायाङ्गबाट लडेर मृत्यु

पाल्पाको निस्दी गाउँपालिका–४ छापडाँडाका ५१ वर्षीय दिलकुमारी सुनारीको भ¥याङ्गबाट लडेर मृत्यु भएको छ ।

आफ्नै घरमा रहेको काठको भ¥याङ्गबाट करीब आठ फिट तल खसेर आज उनको मृत्यु भएको हो ।

    इलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी रुक्सेभञ्ज्याङ्गबाट टोली खटिई घटनाका बारेमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता रामेश्वर त्वातीले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्