२४ जेठ २०८३, आइतबार

संसद् बैठकमा प्रधानमन्त्री देउवाले भने– संविधान संशोधन चुनावपछि

कात्तिक २०, २०७४
संसद् बैठकमा प्रधानमन्त्री देउवाले भने– संविधान संशोधन चुनावपछि

काठमाडौं २६ जेठ– प्रधामनन्त्री शेरबहादुर देउवाले मधेस केन्द्रित दलले उठाउँदै आएको संविधान संशोधन दोस्रो चरणको चुनावपछि मात्र पारित हुने बताएका छन् ।

प्रधानमन्त्री निर्वाचित भएपछि पहिलो पटक शुक्रवार संसद्को बैठकलाई सम्वोधनगर्दै प्रधामनन्त्री देउवाले दोस्रो चरणको चुनाव सम्पन्न गरेर संशोधन गर्ने र त्यसमा प्रतिपक्षी दलले समर्थन गर्ने विश्वास लिएको बताए ।

‘संविधानको स्वीकार्यता बढाएर मधेश वादी दलहरु चुनावमा भाग लिन्छन’ देउवाले भने, ‘दोस्रो चरणको निर्वाचन अगाडि संशोधन सम्भव छैन ।’

salt training

कमेन्ट गर्नुहोस्