१३ साउन २०८३, बुधबार

कोभिड-१९ : थपिए २४४५ संक्रमित, थप ३२ जनाको मृत्यु

कोभिड-१९ : थपिए २४४५ संक्रमित, थप ३२ जनाको मृत्यु

नेपालमा थप दुई हजार ४४५ कोरोना  संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या सात लाख १८ हजार ४९४ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ६६४ वटा नमूना परीक्षण गरिएको थियो । 

मन्त्रालयले थप ३२ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ९ हजार ५८२ पुगेको जनाएको छ । 

यस्तै हालसम्म ६ लाख ३३ हजार ३३२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा एक हजार २५८ जना संक्रमणमुक्त भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्