१८ असार २०८३, बिहीबार

कति छ आज सुनचाँदीको मूल्य ?

कति छ आज सुनचाँदीको मूल्य ?

बुधवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

बुधवार तेजाबी सुन प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। 

अघिल्लो दिन यस्तो चाँदी प्रति तोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्