०५ असार २०८३, शुक्रबार

जब कोब्रा सर्पले अर्काे कोब्रालाई निल्यो ! हेर्नुहोस् तस्वीर

साउन ६, २०७८
जब कोब्रा सर्पले अर्काे कोब्रालाई निल्यो ! हेर्नुहोस् तस्वीर
प्रतिकात्मक तस्वीर

प्रकृतिमा अनेक रहस्य हुन्छन् । कति दृश्यमा हुन्छन् भने कति देखिँदैनन् ।

कोब्रा सर्प भनेपछि सबै मानिसलाई डर लाग्छ । कोब्रा सर्प प्रजातिकै खतरनाक सर्प हो । तर कोब्राभित्रै पनि एउटा सर्पले अर्काे सर्पलाई निलिदिएको तस्वीर सार्वजनिक भएको छ ।

भारतीय वन अधिकारी परवीन कासवानले खिचेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा कोब्रा सर्पले अर्काे सर्पलाई निलेको देखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्