![प्रहरी सहायक निरीक्षकको स्वास्थ्य परीक्षण नतिजा सार्वजनिक, अन्तर्वार्ता १३ गतेदेखि [नतिजासहित]](https://lktcdn2.prixacdn.net/media/Police_Headquarter_vmuzGPLmuu.jpg)
नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (जनपद)तर्फ विशेष स्वास्थ्य परीक्षणको नतिजा सार्वजनिक गरेको छ ।
स्वास्थ्य परीक्षणमा उत्तीर्ण उम्मेदवारहरूको पाँचौं चरणको सक्षमता परीक्षण तथा अन्तर्वार्ताको मिति समेत सार्वजनिक भएको छ ।
'पाँचौं चरणअन्तर्गतको सक्षमता परीक्षण तथा अन्तर्वार्ता परीक्षा मिति २०७८/०४/१३ गतेदेखि प्रहरी प्रधान कार्यालय नक्सालमा सञ्चालन हुनेछ,' प्रहरीले जारी गरेको सूचनामा भनिएको छ ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।