×

NMB BANK
NIC ASIA

बैंकर - सामाजिक सुरक्षा कोष विवाद

सामाजिक सुरक्षा कोषसम्बन्धी रिटमा न्यायाधीशहरूको राय बाझियो, पूर्ण इजलासमा पेश हुने [आदेशसहित]

साउन १०, २०७८

NTC
Premier Steels

यथास्थितिमा समाजिक सुरक्षा कोषमा सहभागी नहुने भन्दै बैंकका कर्मचारीहरूका तर्फबाट सर्वोच्च अदालतमा परेको रिट न्यायाधीशहरूको राय बाझिएपछि पूर्ण इजलासमा पेश हुने भएको छ ।

Muktinath Bank

न्यायाधीशद्वय तेजबहादुर केसी र वमकुमार श्रेष्ठको इजलासमा आइतवार भएको सुनुवाइमा न्यायाधीशद्वयको राय अलग–अलग भएपछि अन्तरिम आदेशको टुंगो पूर्ण इजलासले लगाउने भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

न्यायाधीश केसीले निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी हुने आदेश गरे पनि न्यायाधीश श्रेष्ठले त्यसमा असहमति जनाउँदै अलग राय पेश गरेका छन् ।


Advertisment
Nabil box
Kumari

'माननीय न्यायाधीश श्री तेजबहादुर केसीबाट अन्तरिम आदेश जारी गर्ने गरी भएको उपरोक्तानुसारको आदेशसँग सहमत हुन नसकी आफ्नो यो बेग्लै राय व्यक्त गरेको छु,' न्यायाधीश श्रेष्ठले पेश गरेको रायमा भनिएको छ ।

Vianet communication

बैंकका कर्मचारीहरूले सामाजिक सुरक्षा कोषमा जाने कुरालाई ऐच्छिक गर्नुपर्ने, बाध्यकारी व्यवस्था गरिए पनि अवकाश वा पेन्सनमध्ये एक रोज्न पाउनुपर्ने लगायतका व्यवस्था गर्नुपर्ने माग गर्दै आएका छन् ।

सामाजिक सुरक्षा कोषले यथास्थितिमा सहभागिताका लागि दबाब दिएपछि उनीहरूले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

हेर्नुहोस्, आदेश :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x