०२ साउन २०८३, शनिबार

“छिमेकीलाई पहिला” नीतिअन्तर्गत भारतले दियो बङ्लादेशलाई अक्सिजन

साउन १०, २०७८
“छिमेकीलाई पहिला” नीतिअन्तर्गत भारतले दियो बङ्लादेशलाई अक्सिजन

भारतले “छिमेकीलाई पहिला” भन्ने नीतिअन्तर्गत बङ्गलादेशलाई अक्सिजन उपलब्ध गराएको छ ।

    कोरोनाभाइरसबाट सङ्क्रमित भई गम्भीर बिरामी भएकाहरूलाई अक्सिजनको आवश्यकता पर्ने भएकाले उपलब्ध गराइएको बङ्गलादेशका अधिकारीहरूले बताएका छन् ।  

    अक्सिजनको उपलब्धताले कोरोनाभाइरसको महामारीविरुद्ध लड्न सहयोग पुग्ने विश्वाससमेत अधिकारीहरूले व्यक्त गरेका छन् ।

    भारतको तर्फबाट छिमेकीलाई सहयोग गर्नुपर्छ भन्ने मान्यताका साथ अक्सिजन उपलब्ध गराइएको भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्