१० असार २०८३, बुधबार

यी नदीहरूमा आज बहाव बढ्ने, सतर्कता अपनाउन सुझाव

यी नदीहरूमा आज बहाव बढ्ने, सतर्कता अपनाउन सुझाव

सोमवार कोशी, नारायणी, महाकाली लगायतका नदीहरूमा पानीको बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै सुनकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर, त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकीमा बहाव बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्ने महाशाखाको भनाइ छ । 

महाशाखाले कर्णाली  र यसका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने भन्दै सतर्कता अपनाउन सुझाव दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्