२५ जेठ २०८३, सोमबार

जसपा आधिकारिकता विवादमा हस्ताक्षर गर्न रेशम चौधरी जेलबाट निर्वाचन आयोगमा

जसपा आधिकारिकता विवादमा हस्ताक्षर गर्न रेशम चौधरी जेलबाट निर्वाचन आयोगमा

जसपा आधिकारिकता विवादमा केन्द्रीय कार्यकारिणी सदस्यको हैसियतमा हस्ताक्षर गर्नका लागि जेलमा रहेका जसपा सांसद रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् ।

चौधरीलाई स्वागत गर्नका लागि जसपाको दुवै पक्षका नेताहरू लाइन लागेका थिए ।

विगतमा राजपाबाट निर्वाचित चौधरी कता लाग्ने खुलेको छैन । रेशम चौधरीको श्रीमती भने बिहानै देखि महन्थ ठाकुरको पक्षमा उभिएकी छिन् ।

आयोगमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै चौधरीले पहिले महन्थ ठाकुर र त्यसपछि उपेन्द्र यादवलाई भेटेर आफूलाई आयोगमा बोलाइनुको कारण सोध्ने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्