०४ असार २०८३, बिहीबार

२७ किलो गाँजासहित एक पक्राउ

२७ किलो गाँजासहित एक पक्राउ

पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ बाट २७ किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कर्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाको नेतृत्वको टोलीले गाउँपालिका–४ भतौडा निवासी वासुदेव माझीलाई लागुऔषध गाँजासहित पक्राउ गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्