०५ असार २०८३, शुक्रबार

राष्ट्रपति किन जादैछिन् स्विजरल्याण्ड ?

कात्तिक २०, २०७४
राष्ट्रपति किन जादैछिन् स्विजरल्याण्ड ?
काठमााडौं, २८ जेठ – राष्ट्रपति विद्यादेखी भण्डारी मंगलबार स्विजरल्याण्ड भ्रमणमा जाने जाने भएकी छन् ।President-Bhandari-,,

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले स्विजरल्याण्डको जेनेभामा आयोजना गर्न लागकेो (वल्र्ड अफ वर्क समिट) मा भाग लिन राष्ट्रपति जान लागेको खबर आजको अन्नपूर्णले छापेको छ |

गत साता सुरु भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ औँ सत्रकै दौरान (वल्र्ड अफ वर्क समिट) हुन लागेको हो |

salt training

कमेन्ट गर्नुहोस्