मेलम्चीमा आएकाे बाढीले हेलम्बु क्षेत्रकाे लाइफ लाइन मानिने चनाैटे पुल बगायाे (भिडियो)

सिन्धुपाल्चोकमा आएको बाढीले चनौटैको रातोपुल बगाएको छ ।

अविरल वर्षापछि नदीले धार फेरेर बग्दा पुल बगेको हो । 


Advertisement

चनौटेको रातो पुल पनि बगेपछि अब मेलम्ची बजार देखि माथि मेलम्ची नदीमा कुनै पुल बाकी नरहेको बाग्मती प्रदेशका सांसद युवराज दुलालले जानकारी दिएका छन् ।

उनले भनेका छन्,'असाधारण संकटको सामना गर्नु पर्ने स्थिति आएको छ । सबैले धैर्य गरौं । सबै जुटेर विपत्तिले सृजना गरेको आपतबाट जनजीवन सञ्चालन गरिनेछ ।'​


Advertisement

भिडियो 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्