कात्तिक १७, २०८०
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
भारतको उत्तर प्रदेशमा रहेको बुन्देलखण्डमा किसान र मजदूरको पक्षमा रहेको भारतीय कम्युनिस्ट पार्टीको राजनीतिक अस्तित्व समाप्त भएको छ ।
कुनै समयमा सीपीआईले उक्त विशाल क्षेत्रको राजनीतिक आन्दोलनको नेतृत्व गरेको थियो । अहिले त वामपन्थीको राजनीतिक चर्चा पनि मजाकमा उडाउने गरिएको छ । पछिल्लो समयमा नेतृत्वविहीन बनेको दल अस्तित्वको लडाइँमा छ ।
सीपीआईले सामन्त र जमिन्दारहरूविरुद्ध चलाएको आन्दोलनलाई धार दिएको थियो । मुन्शी प्रेमचन्दको अध्यक्षतामा प्रगतिशील लेखक संगठनको गठन पनि गरिएको थियो । गीत र नाटकमार्फत सीपीआईको विचारधारा जनतामाझ गर्ने गरिएको थियो ।
सीपीआईका पूर्व जिल्ला मन्त्री सलाउद्दीनले आइतवार बताएअनुसार, शुरूशुरूमा पार्टीको कार्यक्रममा भाग लिनका लागि कार्यकर्ता ३० किलोमिटर हिँडेर पनि आइपुग्थे । अहिले त रातो झण्डा बोकेर कोही पनि हिँड्न चाहँदैन ।
सीपीआईले बुन्देलखण्डमा लोकसभा चुनाव पनि लड्न छोडेको छ । यसका कार्यकर्ताहरू अरू नै पार्टीमा प्रवेश गरेका छन् ।
समयसँगै आफूलाई परिवर्तन गर्न नसकेकाले सीपीआईको अस्तित्व बुन्देलखण्डबाट हराएको राजनीतिक विश्लेषकहरू बताउँछन् । पार्टीको आन्तरिक राजनीति पनि यसमा जिम्मेवार रहेको उनीहरूको भनाइ छ ।
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...